के प्रेममा थिए पल र आंचल ? बिहे पछि टुट्यो मित्रता l

एक समयका मिल्ने साथी यतिबेला छुटेका छन् । यहां कुरा गर्दैछौं अभिनेता पल शाह र अभिनेत्री आंचल शर्माको । नाईं नभन्नू ल ४’ बाट नेपाली फिल्म क्षेत्रमा भित्रिएका पल र आंचलको जोडी अब सादाका लागि टुटेको छ, सायद ।

प्रेमी उदित श्रेष्ठसंग बिवाह गरेपछि आंचल नयां जीवनको शुरुवात गर्दैछिन् । यता पल शाहसंगको सम्बन्ध भने छुटेको छल । सायद त्यही भएर त होला पलले आंचललाई आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्रामबाट अनफलो गरेका छन् । हुनत् आंचलको फ्रेण्ड लिष्टमा पनि पल छैनन् । कारण के हो त् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *