तनहुँमा ३ वर्षकी छोरीलाई लिएर एउटै पा’सोमा बाबा पनि झु’ण्डी’ए, आमा भागेर बाँ’चीन् l

तनहुँमा ३ वर्षकी छोरीलाई लिएर एउटै पा’सोमा बाबा पनि झु’ण्डी’ए, आमा भागेर बाँ’चीन् l

तनहुँको ब्यास नगरपालिकास्थित पोखरीभञ्ज्याङमा बाबुछोरीलाई झु न्डि एर मृ त अवस्थामा फे ला पारिएको छ । सोही ठाउँका २३ वर्षीय पुनम परियार र उनका दुई वर्षीया छोरी पूजालाई बिहीबार दिउँसो उनीहरुकै घरमा झु न्डि एको अवस्थामा फे ला पारिएको हो ।

उनीहरुलाई घरको दोस्रो तल्लाको बलोमा साडीको पा सो लगाई एकै ठाँउमा झु ण्डि एको अवस्थामा मृ त फे ला पारिएको थियो ।

घटनाको बारेमा थप छानबिन र अनुसन्धान अधि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *