पल शाह आँचलको विहेमा नजानुको कारण यस्तो

पल शाह आँचलको विहेमा नजानुको कारण यस्तो

पल शाह आँचलको विहेमा नजानुको कारण यस्तो

काठमाडौं, विहिवार आँचल शर्माले आफ्नो एक वर्ष देखिको प्रेमलाई विवाहमा प’रिणत गरेकी छन् । उनले प्रेमी उदिप श्रेष्ठसंग ल’गनगाँठो क’सेकी हुन् । आँचलको विवाह अघि उनको पल शाहसंग नजिकको स’म्बन्ध थियो । दुवै जनाले एक अर्कालाई मिल्ने साथी बताउँदै आएका थिए । तर आँचलको विवाहमा सबै कलाकार पुग्दा पल भने पुगेनन् । पललाई आँचलको विवाहमा नदेखेपछि विभिन्न अड्कल गरिएको छ ।पल शाह ललितपुरको गोदावरीमा एउटा म्युजिक भिडियोको सुटिगंमा ब्यस्त रहेका थिए ।

उनले त्यो कुरा सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले फेसवुकमा लाइभ आउँदै आफु दिनभर ब्यस्त भएको बताएका थिए । उनलाई फेसवुक लाइभमा आउँदा आँचलको विवाहमा किन नजानुभएको हो ? तपाईलाई आँचलले निम्ता कार्ड पठाएकी थिइनन् ? भनेर पनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै पलले आफु दिनभर ब्य’स्त भएका कारण आफु जान नपाएको बताएका छन् । उनले आँचलले आफ्नो विवाहको निम्ता का’र्ड भने पठाएको पनि बताएका थिए ।तर आँचल शर्मा र पल शाहले एक अर्कालाई इन्स्टाग्राममा अ’न्फालो गरेको खुलेको छ ।

पल शाह र आँचल शर्माले संगै नाइँ न भन्नु ल ४ बाट डेब्यु गरेका थिए । यस चलचित्रको सफलता संगै यी दुईले धेरै म्युजिक भिडियोमा संगै काम समेत गरेका थिए । काम संगै यी दुई मिल्ने साथी समेत बनेका थिए । तर अहिले आँचल शर्माको विवाह भएसंगै यी दुईले केहि समय अघि एक अर्कालाई इन्स्टाग्रामबाट अ’न्फलो गरेको पाइएको छ ।यी दुईको फ्यानहरुले सामाजिक संजालमा यहि कुरालाई लिएर प्रश्न उ’ठाईरहेका छन् । आँचल शर्माले पल शाहलाई विवाहको निम्तो कार्ड पठाएकी छिन् । आँचल शर्मा प्रेमी उदिप श्रेष्ठ संग विवाह ब’न्धनमा बाँ’धिएकी छिन् ।

‘नाइँ नभन्नू ४’ बाट डेब्यु गर्दै नेपाली फिल्म क्षेत्रमा स’क्रिय बनेकी आँचल पछिल्लो समय उदिप श्रेष्ठसँग प्रेममा थिइन् । विहिवार राजधानीमा यो दुई जोडीको भव्य स’मारोहको आ’योजना गरी बिहे भएको हो ।विहिवार पारिवारिक माहोल बीच आंचलको विवाह स’म्पन्न भएको छ । बुढानिलकण्ठ स्थित पार्क भिलेजमा विवाह स’म्पन्न भएको हो । आँचल शर्माले चलचित्र छेत्रका नि’कट साथीलाई मात्र विवाहमा नि’म्त्याएकी छिन् भने मिडियालाई भिडियो फोटो लिन अ’नुमति दिएकी छैनन् ।आँचल शर्माका श्रीमान् पेसाले मे’डिकल डाक्टर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *