धमलाको अफिस पुगेर कृष्ण कँडेलले थ र्काए, मोदी संग नबि क्नुस

धमलाको अफिस पुगेर कृष्ण कँडेलले थ र्काए, मोदी संग नबि क्नुस

काठमाडौ । रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा लोक गायक कृष्ण कँडेलले धमला माथी गरे हमला ।कृष्ण कँडेलले धमलालाई अहिले देशको सिमा भारतले मिचेकोमा नेपालीहरु पिडामा छौ त्यसैले तपाइले नरेन्द्र मोदीलाई चिनेकोले कुरा गर्नुस र यो समाधान गर्नुहोस भन्दै आग्रह गरे । कंडेलले आफु भारत सामु केहीको लोभ नराखी बिक्नुहुन्न भन्दै पोखे आफ्नो भावना । ऋषि धमलाले पनि भारतले मिचेको सिमालाइ कुटनीतिक रुपमा समाधान गर्न जरुरी छ भन्दै नेपाल सरकार प्रति अनुरोध गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *